Logo

नारी दिवसमा सप्तरी काठमाडौं महिला एकता केन्द्रको संमान तथा बनभोज कार्यक्रम


अम्बिका दहाल, काठमाडौं । सप्तरी  काठमाडौं महिला एकता केन्द्रले ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस अवसरमा सम्मान तथा बनभोज कार्यक्रम काठमाडौं जिल्लाको किर्तिपुरको चोभारमा शनिबार सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि को आसनबाट बोल्दै संविधान […]

समाजवादी जागरण यात्रा २०८० मेची नदीबाट १४ देखि शुरु हुने

सप्तरी  । नेकपा ( एकीकृत समाजवादी ) पार्टीले असोज १४ गतेदेखि सुरु गर्न लागेको समाजवादी जागरण यात्रा २०८० को पूर्व तयारी स्वरुप पार्टीको केन्द्रीय प्रचार विभागले जुम मिटिङ सम्पन्न गरेको छ। पार्टी उपमहासचिव एवं प्रचार […]

सहसंयोजक बनेलगत्तै सबिनको दादागिरी, राष्ट्रिय युवासङ्घले फेरि दियो गुण्डा राजको सन्देश 

हेटौँडा । राष्ट्रिय युवा संघ मकवानपुर आयोजक समितिको सहसंयोजक बनेका युवाले हेटौँडा बजारमा दादागिरी देखाएका छन् । जिल्लामा पहिलो पार्टीको रुपमा रहेको नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अधिवेशन आयोजक समिति सहसंयोजक सविन लामासहितको […]

रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा सार्वजनिक पुस्तकालय स्थापना गरिने


कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका १२, रूपनगर स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा सार्वजनिक पुस्तकालय स्थापना गरिने भएको छ । विदेशमा बसेर पनि आफ्नो जन्मभूमिको उन्नति प्रति क्रियाशील, हाल अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा ‘सर्वोदय फाउण्डेसन […]

कञ्चनरूपमा सञ्चालित तीन दिने आँखा शिविरमा ५५९ जनाको मोतिबिन्दु शल्यक्रिया

कञ्चनरूप । सप्तरीको कञ्चनरूप स्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा सञ्चालित तीन दिने आँखा शिविरमा ५ सय ५९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया भएको छ । कञ्चनरूप नगरपालिकाको सहयोगमा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रूपनगरको आयोजना […]

साँच्चै कस्तो हुन्छ होला सिक्सजी ?

काठमाडौं । विश्वभरका मोबाइल सेवाप्रदायकहरू फाइभजी सार्वजनिक गर्ने र त्यसको विस्तारमा केन्द्रित हुने होडमा छन् । तीन वटा ठूला सेवाप्रदायकले अमेरिकामा राष्ट्रव्यापी फाइभजी कभरेज उपलब्ध गराइसकेका छन् । फाइभजी ‘कम्प्याटिबल’ स्मार्टफोन एकपछि अर्को गर्दै सस्तो […]

लोकप्रिय छुटाउनुभयो कि ?